A digital magazine dedicated to children & youths.

मेरो देश: प्रीजशा कडेल

3K

मेरो देश: प्रीजशा कडेल

मेरो देश, मेरो देश,

यो प्यारो भन्दा प्यारो देश ।

यो सुन्दर, शान्त र बिशाल देश,

मेरो देश, मेरो देश ।।

 

मेरो देश, मेरो देश,

म हाँस्छु मेरै देशमा ।

म गाउँछु मेरै देशमा.

म मर्छु मेरै देशमा।।

 

मेरो देश, मेरो देश,

यो प्यारो भन्दा प्यारो देश ।

नेपाल हो यो मेरो देश,

सुन्दर शान्त बिशाल देश ।।

 

मेरो देश, मेरो देश,

म जन्मे यो देशमा,

मलाई चिनाउछ यो देशले ।

यो प्राण भन्दा प्यारो देश,

 

प्रीजशा कडेल

ग्यालेक्सी स्कुल, काठमाण्डौ