A forum for children & youths to share their creative words & audio-visuals, sharpen creativity, learn, connect and have fun…

  • मेरो देश: प्रीजशा कडेल

    मेरो देश, मेरो देश, यो प्यारो भन्दा प्यारो देश । यो सुन्दर, शान्त र बिशाल देश, मेरो देश, मेरो देश ।।   मेरो देश, मेरो देश, म हाँस्छु मेरै देशमा । म गाउँछु मेरै देशमा. म मर्छु मेरै देशमा।।   मेरो देश, मेरो देश, यो प्यारो भन्दा प्यारो देश । नेपाल हो यो मेरो देश,

    Read More

    फूलबारी: शिक्षा नेपाल

    फूलबारीभरि छत्तिस थरी फूल है फुलेको । यो देश मेरो वन र पाखा डाँफे है नाचेको । नदी र नाला कलकल बगेको साह्रै नै राम्रो । सन्तान प्यारा नेपालका आमाका ।   साट्नै परे गुलाफ होइन मन साट्नुपर्छ । काट्नै परे कुरा होइन अहम् काट्नुपर्छ । सत्य सत्य बोल्यो भने मेरी उनी रिसाउँछिन् । उनकै

    Read More

    अन्धो संसार: सन्दीप सिम्खडा

    बसिरहेछु एउटा कुनामा, न दिन छ, न रात। एक्लो मान्छे एक्लो जीवन, छैन कसैको साथ।   भंगेराहरुले एक अर्कोलाई छोडेर गएपछि। शिशिर ऋतुले गुलाबलाई छोएपछि। सारा गुलाबहरु झरेर जाँदा, मैले हाँसेर के गर्नु? सारा सुगन्धले नै धर्ति छाडेर गएपछि, अनि मेरो प्यारी धर्ति माता रोएपछि, केबल म त रोएको आवाज सुन्छु। अन्धो मान्छे अन्धो संसार।

    Read More